अनुदानको भरमा कर्णाली प्रदेशको बजेट

सुर्खेत । संघीयता कार्यान्वयन भएको छ वर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ । विगत छ वर्षमा दुई खर्बको बजेट ल्याएको प्रदेश सरकारले यसबीचमा दुई अर्ब ७९ करोड ८२ लाख

Source : https://www.ratopati.com/story/454016/budget-of-karnali-province-based-on-grant