अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही

काठमाडौँ । उडान अनुमति विना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो । प्राधिकरणले एयर एसियाको

Source : https://www.ratopati.com/story/454675/action-taken-against-air-asia-for-coming-to-kathmandu-without-permission