अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

तनहुँ। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो ।  त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य

Source : https://www.ratopati.com/story/452946/production-of-cheese-from-goats-milk-at-the-research-center