इजरायली सेनाले भन्यो : सिनवार बन्दुक र साढे सात हजार डलरसहित फेला परेका थिए

तेल अबिब । इजरायली सेनाले हमासका राजनीतिक प्रमुख याह्मी सिनवार बन्दुक र सात हजार सात सय अमेरिकी डलरसहित भेटिएका खुलाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सिनवार बन्दुक र

Source : https://www.ratopati.com/story/452951/israels-military-says-sinwar-was-found-with-guns-and-