अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण

Source : https://www.ratopati.com/story/454557/lack-of-infrastructure-on-annapurna-base-camp-footpath