वाष्प इन्जिनहरूको संरक्षण गर्न सङ्ग्रहालय बनाइने

धनुषा । नयाँ रेल आएपछि नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ । जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम

Source : https://www.ratopati.com/story/452617/museum-to-be-built-to-preserve-steam-engines