अमेरिकामा ठगीको आरोप लागेपछि गौतम अडानीका कम्पनीको शेयरमा भारी गिरावट
काठमाडौं । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा अडानी समूहका कम्पनीहरुको शेयरको मूल्यमा भारी गिरावट आएको छ । अडानी समूहको कम्पनी अडानी इनर्जीको शेयर यस वर्षकै सबैभन्दा ठूलो गिरावटसँगै बन्द भएको छ । अडानी इनर्जीको सेयर २० प्रतिशत वा १७४ अंकले घटेर ६९७.७० अंकमा बन्द भयो । यसबाहेक अडानी समूहका अन्य कम्पनीको सेयरको मूल्य पनि […]