अरूसँग नदाँज्नु, आफ्नो रुचि र क्षमताका आधारमा लक्ष्य बनाउनु – अभिनेत्री अधिकारी

काठमाडौँ । अरूसँग दाँजेर आफूलाई हीन बोध नगर्न विद्यार्थीहरूलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग

Source : https://www.ratopati.com/story/454266/dont-compare-with-others-make-goals-based-on-your-interests-and-abilities-actress-adhikari