अर्थतन्त्रको मुटु, कलेजो कमजोर र हात, पाखुरा बलियो भएको छः अर्थविद् डा. अधिकारी

काठमाडौं। अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन्। आज (सोमबार) रिपोर्टर्स क्बल नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए। ‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ। सरकारका मान्छेहरुले र […]

Source : https://www.dcnepal.com/2024/11/609567/