अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अव्यवस्थित विकासले विपद्का घटनालाई बढवा दिएको बताएका छन् । उनले योजना विनाका कार्यक्रमहरू निर्माण गर्दा सरकारको लगानी व्यर्थ बनिरहेको बताए । प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा