असिना पानीले तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

गलेश्वर । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर

Source : https://www.ratopati.com/story/454265/hailstorm-destroys-paddy-and-millet-planted-on--ropanis