अहिले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने समय हो ?

काठमाडौँ । सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने तयारी गरेको भन्दै प्रतिपक्ष दलहरूले मोर्चाबन्दी बलियो बनाउने निर्णय गरेका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हल्ला एक साता अघिदेखि नै चलेको थियो

Source : https://www.ratopati.com/story/453100/is-it-time-to-bring-an-ordinance-on-party-split