आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
काठमाडौँ । आईपीओको पाइपलाइनमा ४२ वटा कम्पनी थपिएका छन् । नेपाल धितापत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि सो बराबरको संख्यामा कम्पनीहरूले आवेदन दिएका हुन् । यसअघि २०८० फागुन २० गतेसम्म ३५ वटा कम्पनी