आफ्नै फिल्मको कार्यक्रम किन गएनन् प्रकाश सपुत ?

काठमाडौँ । कलाकारलाई आफ्नो फिल्मको प्रमोसनको सधैँ प्रतीक्षा रहन्छ । किनभने कार्यक्रमले उनीहरूलाई मिडियाको अगाडी उभ्याउँछ । जसका माध्यमबाट उनीहरू सर्वसाधारणसम्म पुग्न सफल हुन्छन् । तर, कलाकार प्रकाश सपुत भने आफू अभिनीत फिल्म ‘पूर्णबहादुरको

Source : https://www.ratopati.com/story/452868/why-did-prakash-saput-not-go-to-his-own-film-program