आलसको दाना : अनुहारको चमक बढाउनदेखि बुढ्यौलीको सङ्केत कम गर्नसम्म

काठमाडौँ । आलसलाई हामी अचारमा छोपको रूपमा प्रयोग गर्छौँ । यसमा शरीरका लागि फाइदाजनक अनेकौँ पोषक तत्त्व पाइन्छ । यसमा एन्टिफङ्गल गुण र एन्टिअक्सिडेनट पनि भरपुर मात्रामा पाइन्छ । यो छालाका लागि निकै लाभदायक हुन्छ

Source : https://www.ratopati.com/story/453295/laziness-from-increasing-facial-glare-to-reducing-signs-of-aging