इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिएको पुष्टि

जेरुसेलम । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ ।  उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो

Source : https://www.ratopati.com/story/452947/hamas-chief-sinwar-killed-in-israeli-attack