इजरायली बस स्टपमा संदिग्ध आतंकवादी हमलामा १ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौं । उत्तरी इजरायलको तेल अवीव नजिकै भएको एउटा दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । तीमध्ये कम्तीमा १० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । गिलियोट इजरायली सैन्य अखडा नजिकै बस स्टपमा उभिरहेका यात्रुहरूलाई ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रक चालकले यात्रु […]

Source : https://www.dcnepal.com/2024/10/608076/