इजिप्टद्वारा गाजामा युद्धविरामको प्रस्ताव, ४ इजरायली बन्धक रिहा हुन सक्ने

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीले आइतबार इजिप्टले चार इजरायली बन्धकहरूको बदलामा केही प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविरामको प्रस्ताव गरेको बताएका छन् । टाइम्स अफ इजरायलको एक रिपोर्टमा यो जानकारी आएको हो । बन्धकहरूको रिहाइ पछि १० दिनको वार्ता समावेश भएको प्रस्तावलाई इजरायली सुरक्षा निकाय शिन बेटका प्रमुख रोनेन बारले गत […]

Source : https://www.dcnepal.com/2024/10/608086/