इन्टरपोलबाट रेड नोटिस जारी भएका सुजन आचार्यसहित दुईजना कम्बोडियामा पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका दुईजना कम्बोडियामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० घर भएका सुजन आचार्य र बिनु शाक्य छन् । इन्टरपोलको समन्वयमा सुजन आचार्यलाई

Source : https://www.ratopati.com/story/454361/interpol-issues-red-notice-sujan-acharya-two-others-arrested-in-cambodia