इराकमा पाँच लाख क्याप्टागन गोली जफत

बगदाद । प्रतिबन्धित उत्तेजक पदार्थको बढ्दो व्यापारसँग जुधिरहेको इराकमा बिहीबार पाँच लाखभन्दा बढी क्याप्टागत गोली जफत गरिएको इराकी अधिकारीहरूले घोषणा गरेका छन् ।  इराक एम्फेटामाइन प्रकारको लागूपदार्थको प्रमुख मार्गका रूपमा रहेको छ र मुलुकका

Source : https://www.ratopati.com/story/452944/-captagon-bullets-seized-in-iraq