उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

काठमाडौं। साफ महिला फुटबल च्याम्पियनशीप आजदेखि शुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज च्याम्पियनशीपको उद्घाटनपछि प्रतियोगिताका खेलहरु शुरु भएका हुन्। दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बल हस्तान्तरण गर्दै च्याम्पियनशीपको शुभारम्भ गरेका हुन्। च्याम्पियनशीपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएकोमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी भयो। पहिलो […]

Source : https://www.dcnepal.com/2024/10/605651/