उपत्यकाको फोहर व्यवस्थापन समस्या समाधानका लागि सरोकारवालासँग छलफल

काठमाडाैं। सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेको छ। आइतबार मन्त्रालयमा भएको बन्चरे डाँडाँ स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय समेत गरेको छ। बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं […]

Source : https://www.dcnepal.com/2024/11/614102/