उपनिर्वाचनका लागि आयोगले माग्यो २० करोड रकम

काठमाडौँ । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ । उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग हुने

Source : https://www.ratopati.com/story/454360/election-commission-seeks-rs--million-for-by-election