उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन : मन्त्री यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण पार्टी विभाजन भएको बताएका छन् । जसपा निकट

Source : https://www.ratopati.com/story/454362/upendra-yadavs-authoritarianism-divides-party-minister-yadav