ऊर्जा मन्त्री खड्काको एकसय दिनः बंगलादेशमा विद्युत निर्यात गर्ने सम्झौता, अन्य के–के भए प्रगती ?

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले पछिल्लो पटक सिंचाई मन्त्रालयको कुर्सी सम्हालेको ठिक १ सय दिन पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै

Source : https://arthadabali.com/2024/10/23/66649