ट्राभिस हेडको कीर्तिमान ताेडे न्युजिल्यान्डका चाड बोवेसले, १०३ बलमै दोहोरो शतक !

काठमाडौँ । न्युजिल्यान्डका ब्याट्सम्यान बोवेसले लिस्ट ‘ए’ क्रिकेटमा कीर्तिमान बनाएका छन् । ३२ वर्षीय चाड बोवेसले लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा पारेका हुन् । ओपनर ब्याट्सम्यान

Source : https://www.ratopati.com/story/453931/new-zealands-chad-bowes-breaks-travis-heads-record-of-double-century-in--balls