पोखरामा रास्वपाको प्रदर्शन जारी, हेर्नुस् तस्बिरहरू

पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ । बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा याली गरेका हुन्

Source : https://arthadabali.com/2024/10/23/66660



Related Posts