एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै

काठमाण्डौ – एएफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज  साबिक विजेता जापानसँग खेल्दैछ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार अहिले बिहान पौने ७ बजे शुरु हुनेछ । नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ । नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको...

Source : https://ujyaaloonline.com/story/108099/2024/10/24/nepal-is-playing-against-japan-today-