एक महिनामा पौने चार अर्ब निर्जीवन बीमा शुल्क, सलिको पहिलो हुँदा कसको कति ?

काठमाडौँ । असोज महिनामा मात्रै निर्जीवन बीमा व्यवसायले झण्डै पौने चार अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरका २ लाख ६७ हजार

Source : https://www.ratopati.com/story/454849/non-life-insurance-fee-of-rs--billion-in-a-month-how-much-for-who-is-the-first