एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
काठमाडौँ । महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कार्यविभाजन नहुँदा नेकपा एकीकृत समाजवादीका नेताहरू जिम्मेवारीविहीन बनेका छन् । महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा उल्टो निराशा बढेको नेताहरूको गुनासो छ । संगठन निर्माणमा