एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि दुई साताभित्र उच्चस्तरीय समितिको कार्यक्षेत्र (टीओआर) तयार गरिने भएको छ । समितिको मंगलबार बसेको पहिलो बैठकले संघको एकताका लागि सर्वोच्च अदालतको आदेश बमोजिम समितिको कार्यक्षेत्र र