एनआरएनए केसी पक्षले आजदेखि काठमाडौँमा ‘ग्लोबल’ सम्मेलन गर्दै

काठमाडौँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले ‘ग्लोबल’ सम्मेलन आयोजना गर्दै छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ

Source : https://www.ratopati.com/story/454554/nrna-kc-to-hold-global-conference-in-kathmandu-from-today