एनआरएनएको एकता महाधिवेशन गराउन परराष्ट्रले पठायो घलेलाई पत्र

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन परारष्ट्र मन्त्रालयले पत्राचार गरेको छ ।  आइतबार परराष्ट्रले सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको

Source : https://www.ratopati.com/story/453328/foreign-ministry-sends-letter-to-ghale-to-hold-nrna-unity-general-convention