एनआरएनएको केसी पक्षले कार्तिक ११ र १२ गते वार्षिक साधारण सभा गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी पक्षले कार्तिक ११ र १२ गते काठमाडौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।  अध्यक्ष बद्री केसीले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएका

Source : https://www.ratopati.com/story/454331/nrnas-kc-faction-to-hold-annual-general-meeting-on-october--and-



Related Posts