एनआरएनएले आइतबार काठमाडौँमा ग्लोबल कन्क्लेभ गर्ने, सात वटा प्लेनरी सत्रमा छलफल हुने

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)ले आइतबार र सोमबार काठमाडौँमा वार्षिक साधारणसभा तथा ग्लोबल कन्क्लेभ गर्ने भएको छ। रूपान्तरण र एकताः

Source : https://arthadabali.com/2024/10/25/66798