एनएमबि बैंकको संस्थापक सेयर लिलामी खुल्यो
काठमाडौं। एनएमबि बैंकले आईतबार (मंसिर ९ गते) देखि आफ्नो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर खुला गरेको हो। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोही मूल्यलाई […]