एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
बाँके । नेकपा (एमाले)को बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्यबाट निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको
Source : https://www.ratopati.com/story/459498/uml-lumbini-mp-suspended-from-party-member