एमालेको भोलि कोही नपस्ने केन्द्रीय कार्यालय नहोस् !

राजनीतिमा पार्टीको शक्ति प्रमाणित गर्ने एक मात्र माध्यम भनेको निर्वाचन हो । निर्वाचन मार्फत बहुमत ल्याएको पार्टी वा कसैको बहुमत नआएमा मिलीजुली सरकार बनाउने संवैधानिक व्यवस्था सबै संसदीय प्रणाली अवलम्बन गर्ने देशहरूको संविधानमा हुन्छ ।

Source : https://www.ratopati.com/story/452934/there-should-be-no-central-office-of-uml-tomorrow