एमालेलाई बिन्दा र उषाकिरणले बुझाएको स्पष्टीकरणमा के छ ?

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । पाण्डे र तिम्सेनाले सोमबार स्पष्टीकरणको जवाफ बुझाएको एमाले पार्टी कार्यालय स्रोतले जनाएको छ

Source : https://www.ratopati.com/story/454859/what-is-in-the-explanation-submitted-by-binda-and-usha-kiran-to-the-uml