एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो। रियल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो। बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गर्दै रियल म्याड्रिडलाई दबाबमा राखेको थियो। जितको क्रममा […]

Source : https://www.dcnepal.com/2024/10/607679/