कर्णालीका स्थानीय तहलाई स्थानीय सेवा ऐन कार्यान्वयन गर्न निर्देशन

सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । एक पत्र लेख्दै कर्णालीका स्थानीय तहलाई भर्खर बनेको उक्त ऐन कार्यान्वयनमा लैजान निर्देशन दिएको

Source : https://www.ratopati.com/story/454284/karnali-local-levels-directed-to-implement-local-service-act