कवाडको कमिसन नदिँदा कुटपिट, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रको कवाड संकलनको ठेक्का लिनेसँग कमिसन विवाद हुँदा ४ जना मिलेर एकजना लाई कुटपिट गरेका छन् । ललितपुरको बालकुमारीमा रौतहट घर भएका रविशंकर प्रसादमाथि भएको निर्घात कुटपिटबारे ललितपुर प्रहरीले अनुसन्धान थालेको

Source : https://www.ratopati.com/story/453603/kawad-beaten-up-for-not-paying-commission-police-investigate