चाडपर्वका कारण पोखरामा रगत अभाव

कास्की । चाडपर्वले रक्तदान र संकलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेंगुका बिरामी बढेसँगै रगतको

Source : https://www.ratopati.com/story/453635/lack-of-blood-in-pokhara-due-to-festival-of-festivals