बंगलादेशमा डेंगीका बिरामी ५० हजार नजिक

ढाका । बंगलादेशमा अक्टोबरमा मात्रै डेंगीकारण ८४ जनाको मृत्यु भएको छ । यो डेंगीका कारण यसवर्षकै सबैभन्दा धेरै मासिक मृत्यु हो । स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो

Source : https://www.ratopati.com/story/453623/dengue-cases-close-to--in-bangladesh