कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिए : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिएको बताएका छन् । कर्णाली यात्राको चौथो दिन शुक्रबार कालिकोट सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले

Source : https://www.ratopati.com/story/454363/nc-uml-and-cpn-maoist-centre-have-betrayed-people-in-the-name-of-change-chairman-lingden