कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदनबहादुर अमात्यको संयोजकत्वमा १० सदस्यी निर्माण व्यवसायी समन्वय विभाग गठन गरेका छन् । शुक्रबार सभापति देउवाले विभाग गठन गरेका हुन् । मनोनित सदस्यहरुमा रवि सिंह, आङदोर्जे शेर्पा,

Source : https://www.ratopati.com/story/454330/amatya-appointed-chief-of-ncs-construction-entrepreneurs-coordination-department



Related Posts