काठमाडौँ महानगरका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो । गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको […]

Source : https://www.dcnepal.com/2024/10/608250/