काठमाडौँमा पक्राउ परेका रविलाई प्रहरीले रातिनै पोखरा पुर्‍यायो

काठमाडौँ । प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्‍याएको छ । प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर रातारात पोखरा

Source : https://www.ratopati.com/story/453127/ravi-who-was-arrested-in-kathmandu-was-taken-to-pokhara-by-police-at-night