सप्तरीबाट १३ जना सडक आश्रित मानवहरूको उद्धार

राजविराज । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ । 'यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा' भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको

Source : https://www.ratopati.com/story/453124/-road-dependent-human-beings-rescued-from-saptari