काठमाण्डौ उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशमा वर्षा

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित नुवाकोट, सिन्धुपाल्चोक लगायतका बागमती प्रदेशको केही जिल्लामा वर्षा गराउने प्रणालीको विकास भएको छ । बागमती प्रदेशका केही जिल्ला र गण्डकी प्रदेशको बागलुङ, पर्वत, स्याङ्जा  र आसपासका जिल्लामा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरे काठमाण्डौको बुढानिलकण्डामा सबैभन्दा धेरे २८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाण्डौको शंखु, सुन्दरीजल र धाम ड्याम क्षेत्रमा पनि पानी परेको छ । वर्षा गराउने यो प्रणाली विस्तार...

Source : https://ujyaaloonline.com/story/107996/2024/10/20/rainfall-in-bagmati-and-gandaki-regions-including